शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

शुक्रबार, ०८ श्रावण २०८३खेलपाटी संवाददाता
डे जोङ केही सातासम्म मैदानबाहिर रहने
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डे जोङ केही सातासम्म मैदानबाहिर रहने जनाएको छ। क्लबका अनुसार विश्वकपबाट फर्किएका डे जोङको घुँडाको लिगामेन्ट च्यातिएको पुष्टि भएको छ।

२९ वर्षीय डे जोङले विश्वकपभरि घुँडामा बाक्लो ब्यान्डेज बाँधेरै खेलेका थिए। नेदरल्यान्ड्स भने अन्तिम ३२ को चरणमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

डे जोङले बिहीबार इन्स्टाग्राममार्फत आफ्नो चोट सुरुमा अनुमान गरिएभन्दा गम्भीर रहेको बताएका छन्। ‘मेरो चोट सुरुमा सोचेभन्दा बढी गम्भीर रहेछ। तर, अहिलेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने आवश्यकता छैन। अब मेरो सम्पूर्ण ध्यान छिटो निको भएर मैदानमा फर्किने प्रक्रियामै केन्द्रित छ,’ उनले लेखेका छन्।

बार्सिलोनाले लगातार तेस्रो ला लिगा उपाधिको अभियान अगस्ट २३ मा एल्चेविरुद्धको ‘अवे’ खेलबाट सुरु गर्नेछ। डे जोङको अनुपस्थितिले सिजनको सुरुआती चरणमा टोलीको मध्यपंक्तिमा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास

नेपालको लगातार हार

नेपालको लगातार हार