नेपालको लगातार हार
बिहिबार, ०७ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार बेहोरेको छ।
बिहीबार सम्पन्न खेलमा घरेलु टोलीले नेपाललाई ६ विकेटले पराजित गरेको हो। यही भ्रमणमा नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो। योसँगै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अंक पुर्याएको छ।
एक खेल बढी खेलेको नेपाल भने २४ अंकसहित पाँचौं स्थानमा छ।











-1784818039115.webp&w=3840&q=75)

