नेपालको टिममा एक परिवर्तन
बिहिबार, ०७ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालले स्पोर्टपार्क मार्सचाल्करविर्ड टस हारेको हो। जित्नैपर्ने दबाबमा रहेको नेदरल्यान्ड्सविरुद्ध नेपालले एक परिवर्तन गरेको छ। पेस बलर नन्दन यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाएको छ।













