पुलिस र हुमो भिड्दै
बिहिबार, २२ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता नेपाल पुलिस क्लबले काभा महिला लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन्। यी दुईबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ।
पुलिसको यो पहिलो खेल हो। हुमोले यो दोस्रो खेल हो।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

