फाइनल पुग्न नेपालले इरानसँग खेल्ने
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता इरानसँग खेल्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा सोमबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा काजखस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँगै इरान अपराजित रहँदै समूह ‘बी’ को विजेता बन्यो।











-1785038983464.webp&w=3840&q=75)



