राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि
मंगलबार, ०२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब र एनआरएनएका ६० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
पुरुषमा ७ र महिलामा ३ गरी १० स्पर्धामा खेल हुनेछ ।
चारदिने प्रतियोगिताका खेलहरु कलंकीस्थित नेसनल बिज्नेस ट्रेड सेन्टरमा खेलाइने छ ।
राष्ट्रिय मुवाँथाइ बिहीबारदेखि







-1724767749.jpeg&w=3840&q=75)




-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)

