आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

आइतबार, ०७ भाद्र २०८३खेलपाटी संवाददाता
खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको कक्स बजार प्रस्थान गरेकी छन्।

उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले मुभमेन्ट इन रिफ्युजी (एमआईआर) र हिमालयन चेस एकेडेमी (एचसीए) को सहकार्यमा सन्चालन गरिने एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा फिडे इन्स्ट्रक्टर (एफआई) को जिम्मावारीसहित बंगलादेश पठाएको हो।

उनले एमआईआर, यूएनएचसीआर र कक्स–बजार चेस क्लबका २० जनालाई ट्रेनिंग दिनेछिन्। हिमालयन चेस एकेडेमीकी संस्थापक र फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी खम्बूले यसअघि चेस फर प्रोटेक्सन अन्तर्गत कक्सबजारस्थित रोहिंग्या शरणार्थी समुदायका बालबालिकालाई पनि चेस ट्रेनिंग दिइसकेकी छन्।

अमेरिकी संस्था द गिफ्ट अफ चेसकी एम्बासडरसमेत रहेकी खम्बू नेपालकी पहिला महिला राष्ट्रिय च्याम्पियन हुन्। उनले नेपालको प्रतिनिधित्व गर्दै चेस ओलम्पियाड (सन् २०१४, २०१६ र २०१८), एसियन गेम्स (२००६ र २०१०), एसियन इन्डोर एन्ड मार्शल आट्र्स गेम्स (२००९, २०१३ र २०१७) लगायत थुप्रै प्रतियोगिता खेलेकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

१४औं साग चैतमा

१४औं साग चैतमा

नेपाललाई हाप्किडोमा स्वर्ण  र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

Loading ad...
xTreme Energy Drink
सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित