आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो खेलमै टोटनहम पराजित

आइतबार, ०७ भाद्र २०८३खेलपाटी संवाददाता
पहिलो खेलमै  टोटनहम पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको पहिलो खेलमै टोटनहमलाई ठूलो धक्का लागेको छ।

दिनको अन्तिम खेलमा ब्रेन्टफोर्डसँग टोटनहम ३–० ले पराजित भएको हो। यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफोर्डविरुद्ध टोली पूर्ण रूपमा दबाबमा रह्यो।

इटालीका मिडफिल्डर सान्ड्रो टोनाली न्युक्यासलबाट कीर्तिमानी १३ करोड ३० लाख डलरमा टोटनहम पुगेका खेलाडीमध्ये एक हुन्। तर‚ टोनालीसहितको टोटनहम टोलीले ब्रेन्टफोर्डको व्यवस्थित खेललाई रोक्न सकेन।

ब्रेन्टफोर्डका केन लुइस-पोटर र भिटाली यानेल्टले ३३ मिनेटभित्र नजिकैबाट गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही समयमै माइकल कायेाडेले तेस्रो गोल थपे।

ब्रेन्टफोर्डका गत सिजनका सर्वाधिक गोलकर्ता इगोर थियागोले पेनाल्टीबाट गोल गर्ने अवसर पाए पनि उनको प्रहार पोस्टमा लाग्यो। त्यसपछि थप गोल हुन नसके पनि ब्रेन्टफोर्डले प्रभावशाली ३–० को जित दर्ता गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलमा माउरिन्होको विजयी सुरुआत

रियलमा माउरिन्होको विजयी सुरुआत

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

Loading ad...
xTreme Energy Drink
इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित

रियलमा माउरिन्होको विजयी सुरुआत

रियलमा माउरिन्होको विजयी सुरुआत

नेपाललाई हाप्किडोमा स्वर्ण  र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश