शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल लगातार पराजित

शनिबार, ०६ भाद्र २०८३खेलपाटी संवाददाता
नेपाल लगातार पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ‘ए’ ले अस्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा लगातार दोस्रो पराजय बेहोरेको छ। शनिबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपाल हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो।

नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बंगलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। बंगलादेशका जिशान आलमले अर्धशतकीय इनिङ्स खेले। उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रन बनाए।

नेपालका साहब आलमले मात्र एक विकेट लिन सके। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआतमै लगातार विकेट गुमाएपछि ठूलो स्कोर बनाउन सकेन। एक समय नेपाल १० रनमै चार विकेट गुमाएर दबाबमा परेको थियो।

नेपालका कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे। शाहब आलमले २३ बलमा ११ रन, रिजान ढकालले १४ बलमा १० रन तथा विपिन खत्रीले अविजित ११ रन बनाए। आकाश चन्दले १३ बलमा पाँच रन जोडे।

नेपालका अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्। त्रितराज दास ६, कप्तान अनिल साह शून्य, पवन सर्राफ शून्य, कुशल मल्ल एक, लोकेश बम दुई र नारायण जोशी एक रनमा आउट भए।

बंगलादेशका एमडी रुबेल नेपालका लागि सबैभन्दा घातक बलर बने। उनले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए। रोहनत दौलाह बोर्सन, रिपोन मन्डोल र सामिउन बासिरले समान एक–एक विकेट लिए।

नेपाल आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। त्यस खेलमा पनि नेपालले १२२ रन मात्र बनाउन सकेको थियो। नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

Loading ad...
xTreme Energy Drink
हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि