शनिबार, ०६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

शनिबार, ०६ भाद्र २०८३खेलपाटी संवाददाता
नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ। डार्विनस्थित मरारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एनटी स्ट्राइकर्ससँग ८ विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपालको ब्याटिङ अपेक्षाअनुसार चल्न सकेन।

पवन सर्राफले ४१ रन बनाएर एनटी स्ट्राइकलाई १२३ रनको सामान्य लक्ष्य दिएका थिए। तर, एनटी स्ट्राइकले उक्त लक्ष्य १५ ओभरमा दुई विकेट गुमाउँदै सहजै पूरा गरेको थियो। ती दुवै विकेट पवनले नै लिएका थिए।

नेपालले बंगलादेश हाई पर्फर्मेन्सविरुद्ध ब्याटिङमा सुधार गर्दै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। गत वर्षको भेटमा बंगलादेश ‘ए’ले नेपाललाई ३२ रनले पराजित गरेको थियो। त्यसैले नेपालका लागि आजको खेल गत हारको बदला लिने र प्रतियोगितामा पुनरागमन गर्ने अवसरसमेत हुनेछ।

नेपालले ब्याटिङमा जिम्मेवार सुरुआत गर्दै मध्यक्रमबाट ठूलो योगदान निकाल्न सके जितको सम्भावना बलियो बन्नेछ। बलिङमा पनि सुरुआती ओभरमै दबाब सिर्जना गर्नु नेपालको मुख्य प्राथमिकता हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

Loading ad...
xTreme Energy Drink
कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

कोभेन्ट्री सिटीमाथि आर्सनलको दबदबा

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

नेपाल र बंगलादेश हाई पर्फर्मेन्स भिड्दै

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने