नवौं राष्ट्रिय खेलकुद : पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा
शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।
सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ ।
बहुउद्देश्यीय कभर्डहलमा आज बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ ।
प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिका अनुसार सोमबार बिहान ८ः०० बजे हुने खेलमा गण्डकी र आर्मी भिड्ने भएका हुन् ।
आइतबार सुनसरीको इटहरीस्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई १६-६ ले हराउँदै मोरङले उपाधि जितेको हो ।
पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो ।
महिला शशक्तिकरणका लागि सहयात्र, राष्ट्रिय प्रतियोगितामा महिला खेलाडी सहभागिता बृद्धि अभियान अन्तरगत संघले प्रतियोगिता गर्न लागेको हो ।
नेपालमै आयोजना भएको १३ औं सागमा नेपालको महिला टिमले रजत जितेको थियो । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३५-२१ गोल अन्तरले पराजित भएको थियो ।