मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Bhat Bhateni Supermarket Ad

सेनाको दुवै टोलीलाई सफलता

सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता
सेनाको दुवै टोलीलाई सफलता
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ह्याण्डबल प्रतियोगितामा नेपाली सेनाको पुरुष तथा महिला दुवै टिमलाई सफल मिलेको छ ।

प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको  हो । सेनाको जितमा आकास अधिकारीको ८ गोल रह्यो । यस्तै सेनाले महिला तर्फ पनि जित निकाल्न सफल भयो । शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो ।

पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुष तर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले । गण्डकीले चन्द्र के.सी.को १० गोल मद्धतले मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोल मद्धतले लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो । लुम्बिनीका सरण थापाले ९ गोल गरेता पनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सकेनन् ।

महिला तर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरे । प्रदेश १ की उसल राईले ९ गोल गरिन् ।

Bajaj Pulsar Motorcycle Ad
सेनाको दुवै टोलीलाई सफलता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

Bajaj Pulsar Motorcycle Ad
लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त