आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

आइतबार, २२ माघ २०७९खेलपाटी संवाददाता
लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । एपीएफ क्लबका सलिम देवानले गोल्डेन एथलेटिक्स मिट अन्तर्गत पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

सलिमले आफ्नै नाममा रहेको ७.०६ मिटरको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् ।

यस अघि सलिमले नवौं राष्ट्रिय खेलकुदमा कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरेका थिए । गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए ।

सुदिप थारुले ६.६७ मिटर जम्प गर्दै रजत र मिथुन चौधरीले ६.४३ मिटर जम्प गर्दै कास्य पदक जिते ।

महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन् । निशाले ५.५२ मिटर जम्प गरिन् ।

यस्तै पुलिसकी सिमा चौधरीले ४.८४ मिटर जम्प गर्दै रजत र  एपीएफकी रन्जिता राईले ४.६० मिटर जम्प गर्दै कास्य पदक हात पारिन् ।  

Loading ad...
LiNing Ad
लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

रोबर्टो अब एलए ग्यालेक्सीमा

रोबर्टो अब एलए ग्यालेक्सीमा

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल