अक्टोबरदेखि एनपीएल
शनिबार, २३ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अक्टोबरदेखि सुरु हुने भएको छ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिगको मिति घोषणा गरेको हो। क्यानका अनुसार २६ अक्टोबरदेखि सुरु हुने लिगको फाइनल २१ नोभेम्बरमा हुनेछ।
लिगको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। दोस्रो संस्करणमा भने लुम्बिनी लायन्सले जितेको थियो।
दुवै संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स उपविजेता भएको हो।






-1786188782049.jpeg&w=3840&q=75)


-1786196245905.jpeg&w=3840&q=75)


