स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ आगामी भाद्र १ गतेदेखि आयोजनामा हुने भएको छ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ आगामी भाद्र १ गतेदेखि आयोजनामा हुने भएको छ।
विश्व कप छनोट दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।
नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको स्पष्टीकरण दिएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन्।
कीर्तिपुरका जयस्नु महर्जन र काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा सोमबार स्वर्ण जितेका छन् । ब्वाइज सिंगल्सको यु–१६ मा जयस्नु र यु–१४ मा अर्नव पहिलो भएका हुन् ।
गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।