बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Bhat Bhateni Supermarket Ad

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

आइतबार, जेठ १२, २०८२खेलपाटी संवाददाता
युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य
Classic Tech Internet Ad

काठमाडौं। युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका छन् ।

भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । 

पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए ।

उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धिसमेत भएको बताए । 

यस प्रदर्शनले नेपाली कु्स्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी सुशिला पराजित

एसियाडमा कुस्तीकी दुवे पराजित

एसियाडमा कुस्तीकी दुवे पराजित

Bajaj Pulsar Motorcycle Ad
नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

नयाँ अनुहारमा प्रशिक्षक सन्तोष

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

लिगको छलफल गर्न खेलकुदमन्त्रीले राखे संयुक्त बैठक

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक