एसियाडमा कुस्तीकी दुवे पराजित
२०२३ अक्टोबर ५, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । एसियन गेम्स अन्तर्गत कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भएकी छन् ।
लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरिन् ।
पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोश्रोमा दुवैले अंक बटुल्न सकेनन् ।
# कुस्तीकी दुवे पराजित