बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुस्ती
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुस्तीमा नेपाललाई चार पदक

आइतबार, २२ मंसिर २०७६खेलपाटी संवाददाता
कुस्तीमा नेपाललाई चार पदक
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्तीमा आइतबार नेपालले दुई रजत र दुई कांस्य पदक जितेको छ ।

शनिबार नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । आइतबार भारतले चार, श्रीलंकाले दुई र पाकिस्तानले एक स्वर्ण पदक हात पारे ।

जनकपुरधामस्थित कभर्डहलमा भएको ६१ केजी तौलसमूहमा भारतका रवीन्द्रले स्वर्ण, मोहम्मद बिलालले रजत र श्रीलंकाका उद्रले कांस्य पदक हात पारे । ८६ केजी तौलसमूहमा भारतका पवन कुमारले स्वर्ण, पाकिस्तानका उमर अहमदले रजत र बंगलादेशका श्री श्रोत रोयले कांस्य पदक जिते । ९२ केजी तौलसमूहमा पाकिस्तानका मोहम्मद इनामले स्वर्ण, श्रीलंकाका सलिथाले रजत र नेपालका सुमिर साहले कांस्य जित्न सफल भए ।

यसैगरी महिलातर्फ ५९ केजीमा भारतकी अंशुले स्वर्ण, बंगलादेशकी निपा एरियनले रजत र नेपालकी कोमल खत्रीले कांस्य पदक पाए । महिला ६२ केजी तौलसमूहमा भारतकी साक्षी मल्लिकले स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर शरमनले कांस्य जिते । महिला ६५ केजी तौलसमूहमा श्रीलंकाकी एस. दिलहानीले स्वर्ण, नेपालकी सुशीला चन्दले रजत र बंगलादेशकी मोस लक्कीले कांस्य हात पारे ।

यसैगरी महिलाकै ७२ केजी तौलसमूहमा श्रीलंकाकी एभोले स्वर्ण, नेपालकी निर्मला जाग्रीले रजत र बंगलादेशकी अख्तर रोजिनाले कांस्य पदक जित्न सफल भए । आइतबारको खेलसँगै भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् । सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

युडब्लुडब्लु एसियन बेल्ट कुस्ती सुरेशलाई कांस्य

कुसारीको नेतृत्वमा कुस्ती संघ

कुसारीको नेतृत्वमा कुस्ती संघ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज