इंग्ल्याण्डका रोयलाई जरिवाना
अष्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा आईसीसीको नियम उलंघन गरेपछि रोय कारबाहीमा परेका हुन् ।
अष्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा आईसीसीको नियम उलंघन गरेपछि रोय कारबाहीमा परेका हुन् ।
बंगलादेशले विश्वकपमा सेमिफाईनलको यात्रा समेत तय गर्न सकेन । बंगलादेश भने ९ खेलबाट ७ अंक मात्र जोड्दै सातौं स्थानमा रह्यो ।
बर्मिघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनायो ।
बर्मिघममा घरेलु टोलीविरुद्ध अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । तर, अष्ट्रेलियाले खराब ब्याटिङ गरिरहेको छ ।
म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारत न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।
न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको भारतले खराब ब्याटिङ गरिरहेको छ ।
वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार पुन: खेलाइएको हो ।
म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि मंगलबार भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको हो ।
विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।
म्यानचेस्टरमा हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।
दक्षिण अफ्रिकाविरुद्दको लिग चरणको अन्तिम खेलमा ख्वाजा र स्टोनिसले चोट बोकेका थिए ।