बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फाइनलमा गल्ती भयाे - धर्मसेना

आइतबार, ०५ श्रावण २०७६खेलपाटी संवाददाता
फाइनलमा गल्ती भयाे - धर्मसेना
mustang rice ad

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफूबाट गल्ति भएको अम्पाएर कुमार धर्मसेनाले स्वीकार गरेका छन् ।

लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा इंग्ल्याण्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो ।

उक्त ओभरमा थ्रो मार्फत एक अतिरिक्त रन अम्पाएरको गल्तीका कारण भएको थियो । सोहि एक रनका कारण इंग्ल्याण्ड र न्युजिल्याण्डको खेल बराबरी भएको थियो ।

स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । रोमान्चक बनेको फाइनलको सुपर ओभर पनि बराबरी भएपछि सर्वाधिक बाउन्ड्रीको आधारमा इंग्ल्याण्ड च्याम्पियन बनेको थियो ।

खेलपछि धर्मसेनाको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो । तर, श्रीलंकाका पूर्व क्रिकेटर समेत रहेका अम्पाएर धर्मसेनाले आफु मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुबिधा नहुँदा त्रुटि भएको बताएका छन् ।

'टिभीमा रिप्ले हेर्दा अम्पाएरको गल्ति भएको देखिएको छ र यसलाई स्वीकार गर्छु,' धर्मसेनाले भने ।

उक्त खेलमा धर्मसेनाले दक्षिण अफ्रिकी अम्पाएर मारिस इरास्मससँगै अम्पाएरिङ गरेका थिए ।

धर्मसेनाले आफुले म्याच अफिसियलसँग छलफल गरेर रन दिएको बताउँदै उक्त निर्णयमा आफुलाई कुनै पछुतो नरहेको समेत बताए ।

'हामीसँग रिप्ले हेर्ने सुबिधा नभएका कारण मलाई यसमा कुनै पश्चताप छैन,' धर्मसेनाले थपे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल