ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित
आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।
आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापा सम्मानित भएका छन्।
चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।
नेपाली बक्सर चन्द्र थापा मगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जितेका छन्।
नेपाली बक्सर चन्द्र थापा मगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य सुरक्षित गरेका छन्।
दुबईमा जारी आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा बुधबार नेपालका लालप्रसाद उप्रेती र चन्द्र थापाले चुनौती प्रस्तुत गर्ने भएका छन्।
एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन्।
नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।
नेपालले एएसबिसी एसियन यु–२२, युथ मेन्स एन्ड वुमेन्स बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य पदक जितेको छ।
एसियन यु–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ। यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो। भुटान पहिलो भयो।
एसियन गेम्स २०२६ को क्याम्पमा रहेकी बक्सर सुष्मा तामाङले अभ्यासको क्रममा चोट बोकेकी छन्। उनलाई राष्ट्रिय टिमको प्रशिक्षणमा ‘स्पाइरिङ’ गर्दा दाँया घुँडामा चोट लागेको थियो।
नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले मंगलबार आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन् ।