एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन यु–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एसियन यु–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ। यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो। भुटान पहिलो भयो।
एसियन गेम्स २०२६ को क्याम्पमा रहेकी बक्सर सुष्मा तामाङले अभ्यासको क्रममा चोट बोकेकी छन्। उनलाई राष्ट्रिय टिमको प्रशिक्षणमा ‘स्पाइरिङ’ गर्दा दाँया घुँडामा चोट लागेको थियो।
नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले मंगलबार आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन् ।
नेपाल र भारतका ३० बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन्।
अल्जेरियाली बक्सर इमान खेलिफले आफूमाथि गरिएको लैंगिक आक्रमणले पेरिस ओलम्पिक २०२४ को जितलाई ‘विशेष स्वाद’ दिलाएको बताएकी छन्।
उनी तेस्रोलिंगी हुन् या होइनन् भन्ने विषय पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने।
नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ ।
आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ सुरु भएको छ।
नेपाल किक बक्सिङ संघ काठमाडौँको आयोजनामा दोस्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ।
बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।