मंगलबार, ३० असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

मंगलबार, २० जेठ २०८२खेलपाटी संवाददाता
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालले एएसबिसी एसियन यु–२२ एन्ड युथ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य पदक जितेको छ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न प्रतियोगितामा पुरुष र महिलातर्फ समान २ कांस्य पदक हात पारेको हो। प्रतियोगितामा नेपालबाट ७ खेलाडी सहभागी थिए। पुरुषमा अर्पिल रानाले ५१ किलो तौलसमूह र सिंहबिर लिम्बूले ६० किलो तौलसमूहमा कांस्य दिलाए। 

महिलातर्फ ८० प्लस किलोमा त्रिशा जबेगु र ६० किलो तौलसमूहमा नारिका राईले कांस्य जित्न सफल भएका हुन्। नेपाली टोलीबाट प्रशिक्षकको भूमिका आइवा वानस्टार सुजित पुनले निभाएका थिए ।

सोही प्रतियोगितामा आइवा थ्री स्टार रेफ्री जजको परीक्षामा नेपालको तर्फबाट पूर्व बक्सिङ खेलाडी सन्तोष आलेमगरले सहभागिता जनाएका थिए 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको शतक, जर्सीमाथि शानदार जित

कुशलको शतक, जर्सीमाथि शानदार जित

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

विशेष र सविनले एसियाली जुडो च्याम्पियनसिप खेल्ने

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

स्पेनविरुद्धको खेल अघि कान्टेको चर्चा

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

इतिहासकै सबैभन्दा महँगो सेमिफाइनल भिडन्त

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

केन भन्छन् - इंग्ल्यान्ड अझै अर्को स्तरमा पुग्न सक्छ

सन् २०३० को विश्वकपमा ६४ टोली?

सन् २०३० को विश्वकपमा ६४ टोली?

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की