विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व कराते महासंघले आयोजना गर्ने कराते वान प्रिमियर लिगमा २१ वर्षीय एरिकाले कांस्य पदक जितेर इतिहास रचेकी थिइन्।
विश्व कराते महासंघले आयोजना गर्ने कराते वान प्रिमियर लिगमा २१ वर्षीय एरिकाले कांस्य पदक जितेर इतिहास रचेकी थिइन्।
मोरोक्को राबातको कराते रिङमा उत्रिँदा एरिका गुरुङले आत्मविश्वासले भरिएका यिनै शब्दहरू बोकेकी थिइन्। उनले यी शब्दलाई आइतबार वास्तविकतामा उतार्दै इतिहास रचिन्।
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा आइतबा ऐतिहासिक कांस्य पदक जितेकी छन्।
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि खेल्ने भएकी छन्।
नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र दुई रजत गरी आठ पदक जितेका छन्।
एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका लागि एरिका गुरुङसहित १२ खेलाडी छनोट भएका छन्।
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्। अस्ट्रेलियाको सिड्नीमा अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले सहभागिता जनाउने छन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी एरिका गुरुङलाई नेपाल कराते महासंघले हिमालयन वारियर उपनामले सम्मानित गर्ने भएको छ।
नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेबाट उनले बुधबार सन्न्यास लिएका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले सन्न्यास लिएका छन्।
व्यवसायी पृष्ठभुमीका भट्टराई महासंघको कोषाध्यक्षको पदीय जिम्मेवारीमा समेत छन् ।