नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
आइतबार, असार २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो भएको छ।
श्रीलंकामा सम्पन्न प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जितेको हो।
नेपालका एरिका गुरुङ, पुष्पका लामा, सविना श्रेष्ठ र प्रदीप बैजालीमगरले दोहोरो स्वर्ण पदक जिते।
एरिका, पुष्पका र सविनाको टोलीले नेपाललाई महिला टिम कुमेतमा स्वर्ण पदक दिलायो।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)