फेरि एरिका फाइनलमा पराजित
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन्।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन्।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन्।
नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले नेपाली खेलकुद कै ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई खेल सामग्री प्रायोजन गरेको छ।
प्रतियोगिताको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भईन् ।
सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ ।
नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन्।
नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छन्।
विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।