एरिकाले कांस्य पदकका लागि खेल्ने
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि खेल्ने भएकी छन्।
नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि खेल्ने भएकी छन्।
नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र दुई रजत गरी आठ पदक जितेका छन्।
एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका लागि एरिका गुरुङसहित १२ खेलाडी छनोट भएका छन्।
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्। अस्ट्रेलियाको सिड्नीमा अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले सहभागिता जनाउने छन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी एरिका गुरुङलाई नेपाल कराते महासंघले हिमालयन वारियर उपनामले सम्मानित गर्ने भएको छ।
नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेबाट उनले बुधबार सन्न्यास लिएका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले सन्न्यास लिएका छन्।
व्यवसायी पृष्ठभुमीका भट्टराई महासंघको कोषाध्यक्षको पदीय जिम्मेवारीमा समेत छन् ।
१८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगितामा बागमती प्रदेशका सुजल महर्जन र बबिता कार्की च्याम्पियन बनेका छन्।
महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ।
नेपाली कराते खेलाडी एरिया गुरुङले के वान युथ लिगमा रजत जितेकी छन्। दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्।