एसियन प्यासिफिक करातेमा नेपाललाई ९ पदक
सिंगापुरमा सञ्चालन भएको १६ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरी कुल ९ पदक जितेको छ ।
सिंगापुरमा सञ्चालन भएको १६ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरी कुल ९ पदक जितेको छ ।
एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक प्राप्त गरेको छ । रेहान जाभेदले १४-१५ वर्ष उमेर समूहमा नेपाललाई कांस्य पदक दिलाए ।
काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।
याङटेन लामाले न्यूयोर्कमा आयोजित युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
ईजीकेल परियार र निराजन मुक्तानले मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिप लागि दुई पुरुष खेलाडी मंगलबार छनोट भएका छन्।
नेपाली कराते स्टार एरिका गुरुङले १३औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छन्। असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन्।
विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता बिहीबार हुने भएको छ।
सोमबार बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो ।
प्रमुख अतिथीको रुपमा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पाले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।
चीनको हाङझावमा भएको २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा ऐतिहासिक रजत पदक जित्न सफल एरिका गुरुङसहितको कराते टोलीलाई मंगलबार भब्य स्वागत गरिएको छ।
फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।