एसियन प्यासिफिक सितोरियो करातेमा नेपाललाई पहिलो कांस्य
शुक्रबार, मंसिर १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक प्राप्त गरेको छ। रेहान जाभेदले १४-१५ वर्ष उमेर समूहमा नेपाललाई कांस्य पदक दिलाए।
प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित भए।
२८ देशको सहभागिता रहेको प्रतियोगितामा भोलि सम्पुर्ण सोनियर समुहको खेलहरु हुने छन्।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



-1761874303153.webp&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)