एरिकालाई रजत पदक
फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।
फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।
नेपालीकी एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन्।
छैटौं आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ।
मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।
करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिइन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन्।
रमेश लामाको नेतृत्वमा नेपाल वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटी गठन भएको छ।
नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।
सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा विजेता खेलाडीसहित प्रशिक्षकहरूलाई सम्मान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) करोतको मुख्य प्रशिक्षकमा दीपक श्रेष्ठलाई नियुक्त गरेको छ ।