एरिकालाई रजत पदक
आइतबार, असोज ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं । एसियाली सिनियर कराते च्याम्पियनसिपमा एरिका गुरुङले रजत पदक जितेकी छिन् ।
फाइनलमा भियतनामकी खेलाडीसँग पराजित बनेकी एरिकाले रजत पदक जितेकी हुन् ।
एसियाली सिनियर कराते च्याम्पियनसिपमा नेपालले पहिलो पदक जित्न सफल भएको छ ।
एरिका भियतनामकी नाओन थी न्येनसँग ६–० ले पराजित बनेकी हुन् ।
एरिकाले चीनमा सम्पन्न भएको १९ औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिईन् ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



-1761874303153.webp&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)