शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

इन्डो–नेपाल वादोरियो कराते काठमाडौंमा सुरु 

आइतबार, असोज १३, २०८१खेलपाटी संवाददाता
इन्डो–नेपाल वादोरियो कराते काठमाडौंमा सुरु 
Classic Tech Internet Ad

काठमाडौं । पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।

आईतबार एक औपचारिक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रमुख अतिथीको रुपमा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पाले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

दुईदिने प्रतियोगितामा १ सय ७० खेलाडीको सहभागिता रहेको छ । 

नेपाल वादोरियो कराते डो संघको आयोजनामा बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगिताको पहिलो दिन वर्दान मोक्तान र अन्जन मगर पुरुष ५० केजीमुनिमा फाइनल प्रवेश गरेका छन् ।

वर्दानले रोहित मगर तथा अन्जनले सुजन तामाङलाई पराजित गरे । महिला खुला तौलसमूहमा जिमी राईले रेजिना सुनुवार तथा उर्सला पहरीले इरासिंह तामाङलाई पाखा लगादै फाइनलमा स्थानमा सुरक्षित गरे । सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडी नेपालका हुन् ।

आयोजक संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेललका अनुसार यो सहित प्रतियोगितामा समावेश जम्मा १९ स्पर्धा मध्ये १५ स्पर्धाको सेमिफाइनल सम्पन्न भएको छ । बाँकी ४ स्पर्धाको क्वाटरफाइनल चरणका खेल सकिएको छ ।

प्रतियोगितामा भारत सहितका देशबाट खेलाडीको सहभागीता रहेको आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले जनाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

Bajaj Pulsar Motorcycle Ad
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार