शुक्रबार, १३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फेन्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण

सोमबार, ०३ असार २०८१खेलपाटी संवाददाता
उपेन्द्रलाई राष्ट्रिय फेन्सिङको पहिलो स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं। त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाहीले छैटौं नेसनल फेन्सिङ च्याम्पियनसिपको पहिलो स्वर्ण पदक जितेका छन्। उनले फाइनलमा राजेन्द्र गजुरेल (एपीएफ) लाई फाइनलमा पराजित गर्दै पुरुषतर्फ साब्रे व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्।

यो स्पर्धामा उपेन्द्रको जितसँगै राजेन्द्रको वर्चस्व पनि समाप्त भयो। पाँचौं संस्करणको फाइनलमा विजेता राजेन्द्रले उपेन्द्रलाई पराजित गरेका थिए। राजेन्द्र १३औं दक्षिण एसियाली खेलकुद (साग) का पनि पदक विजेता हुन्।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार सुरु भएको तीन दिने च्याम्पियनसिपको पहिलो दिन भएको उक्त स्पर्धामा आर्मीकै रघुवीर चन्द र सुदूरपश्चिम प्रदेशका जलीन्द्र शाहीले कांस्य पदक हात पारे।

महिलातर्फ व्यक्तिगत इपी व्यक्तिगत स्पर्धा पनि पहिलो दिन सकएको छ, जसमा एपीएफ क्लबका अनिता कार्कीले स्वर्णपदक जितिन्। १३औं सागमा नेपाललाई पदक दिलाएकी अनिताले फाइनलमा आर्मीकी पुजन कुमाललाई पराजित गर्दै सफलता हात पारेकी हुन्। उक्त स्पर्धामा गण्डकी प्रदेशकी कृपा गुरुङ र एपीएफकै जानुका स्याङ्तानले कांस्यपदक प्राप्त गरे।

त्यस्तै, पुरुषतर्फ साब्रे टिम स्पर्धामा आर्मीले एपीएफलाई फाइनलमा हराएर स्वर्ण जित्यो। यसमा बागमती र गण्डकी प्रदेशले कांस्य पदक हात पारे।

च्याम्पियनसिपमा महिला र पुरुषका व्यक्तिगत तथा टिम गरी ६–६ स्पर्धासमावेश गरिएको छ, जसमा चार प्रदेश र दुई विभागीय टिमका १ सय १२ खेलाडी सहभागि छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

एसियन गेम्सका लागि फेन्सिङबाट ६ खेलाडी छनोट

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

राष्ट्रिय फेन्सिङमा वागमती प्रदेश पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य