मंगलबार, ०२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

मंगलबार, ०२ भाद्र २०८३खेलपाटी संवाददाता
पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनिस मिडफिल्डर रोड्रीको बार्सिलोनाबाट खेल्ने सपना अन्ततः पूरा हुने भएको छ। म्यानचेस्टर सिटीमा आफ्नो सफल यात्रा टुंग्याउँदै ३० वर्षीय रोड्री बार्सिलोनासँग नयाँ अध्याय सुरु गर्न तयार भएका छन्।

बार्सिलोना पुगेर रोड्रीले क्लबमा आबद्ध हुन पाउँदा आफू निकै उत्साहित रहेको बताएका छन्।

उनका लागि बार्सिलोनाबाट खेल्नु लामो समयदेखिको सपना थियो। अब त्यही सपनालाई वास्तविकतामा बदल्दै उनी क्याटलान क्लबको जर्सीमा मैदान उत्रिने तयारीमा छन्।

‘यहाँ आउन पाउँदा म निकै खुसी छु। बार्सिलोनाबाट खेल्नु मेरो सपना थियो,’ रोड्रीले क्लबमा पुगेपछि भने। बार्सिलोना र सिटीबीच करिब ६५ मिलियन पाउन्डको स्थानान्तरण शुल्कमा सहमति भएको बताइएको छ। रोड्रीले ला लिगा च्याम्पियनसँग चार वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन्।

रोड्रीलाई भित्र्याउन बार्सिलोनाले यसअघि ३८.५ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो। तर‚ सिटीले उक्त प्रस्ताव अस्वीकार गरेको थियो। त्यसपछि बार्सिलोनाले आफ्नो प्रस्ताव सुधार गर्दै स्पेनिस स्टारलाई क्लबमा ल्याउन सफल भएको हो। यस दौडमा बार्सिलोनाले रियल मड्रिडलाई समेत पछि पारेको छ।

‘राष्ट्रिय टोलीका धेरै सहकर्मी बार्सिलोनामा छन्। उनीहरूसँग पुनः सहकार्य गर्दै क्लबका लागि च्याम्पियन्स लिगसहित सबै मुख्य उपाधि जित्नु नै मेरो लक्ष्य हो,’ उनले भने।

सन् २०१९ मा एट्लेटिको मड्रिडबाट सिटी पुगेका रोड्रीले क्लबका लागि २९८ खेल खेले। सिटीसँगको यात्रामा उनले चार प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई एफए कप र तीन ईएफएल कपसहित १२ मुख्य उपाधि जिते।

२०२४ को बालोन डी’ओर विजेता रोड्री चोटबाट फर्किएपछि पुनः उत्कृष्ट लयमा देखिएका थिए। स्पेनको विश्वकप यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कारसमेत जितेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स

फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

पूरा हुँदैछ रोड्रीको वर्षौंदेखिको चाहना

बार्सिलोना फर्किए बुस्केट्स

बार्सिलोना फर्किए बुस्केट्स

फ्नोम पेन्ह पराजित

फ्नोम पेन्ह पराजित

पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

 सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो