राष्ट्रिय कबड्डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित
२१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीसँगै लुम्बिनी र मधेशले दोहोरो जित हात पारेका छन्।
२१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीसँगै लुम्बिनी र मधेशले दोहोरो जित हात पारेका छन्।
देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।
साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो संस्करणमै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको छ।
हिमालयन चेस एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपालको उपाधि सम्भावना लगभग समाप्त भइसकेको छ।
३ गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरुष फुटसल च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ।
सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने भएसँगै उनले सोमबार राजीनामा दिएका हुन्।
नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।
सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन्।
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै ५ अंकको अग्रतालाई कायमै राखेका छन्।
रविन्द्र चन्दसहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि तीन जना उम्मेदवार सिफारिस गरिएको छ।