शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलको एन्थम सार्वजनिक

बुधबार, ३० बैशाख २०८३खेलपाटी संवाददाता
एनकेएलको एन्थम सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ। दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरियो।

लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ को रूपमा कबड्डी खेलेको इतिहासलाई पनि देखाइएको छ। निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहीन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ।

अनि ढाका, बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टिमले जितेको ऐतिहासिक पदक, नेपालमै आयोजित १३ औं साग २०१९ र ढाकामा भएको चौथो बंगबन्धु कपका उपलब्धि, चीनमा महिला टिमले हात पारेका १९ औं एसियाली खेलकुद २०२२ र छैटौं एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कांस्य पदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रूपमा समेटेको छ। 

1c8e52b2-805e-4f74-b131-9b3ddf4b4081

अर्थात्, डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रूपान्तरणलाई संघर्ष र सफलताको कथाको रूपमा चित्रण गरिएको छ। एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरुआतसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रस्ट पारेको छ।

एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असीम श्रेष्ठ रहेका छन्। डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो, जहाँ पत्रकार राजु घिसिङ मोडोरेटर रहँदा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरम्यान अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र राष्ट्रिय खेलकुद परिषदका चिफ कोच (कबड्डी) पार्वती राई प्यानलिस्ट रहेका थिए।

नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ जेठ २२ (जुन ५ तारिख) सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। ती टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् स्वदेशी ५४ र बिदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन्। दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोसी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले खेल्नेछन्।

पहिलो सिजनको रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन भएको थियो। फ्रेन्चाइज लिगको रियालिटी शो पार्टनर नेपहपको श्रीपेच रहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’