केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने
खेलकुद अपेरियल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।
खेलकुद अपेरियल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटासहित ५ जना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा मनोनीत भएका छन्।
आउँदो वर्ष (२०८३) जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२४औं बोर्ड बैठकले जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव विश्वमित्र सन्ज्याल २१ जनाले निवेदन दिएका छन्।
महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगितामा सहभागिता जनाउने नेपालको महिला तथा पुरुष दुवै टोली घोषणा भएको छ।
चन्द्रले सबैको साथ र सहयोगले यो उपलब्धी सम्भव भएको बताउदै अझ बढी सफलता हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए ।
विश्व प्रसिद्ध रेस्लर जोन सिनाको वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्यूडब्यूई) यात्रा अन्ततः ‘स्याटरडे नाइट मेन इभेन्ट्’ मा समाप्त भएको छ।
नेपाल साईक्लिङ संघले नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप प्रतियोगिता पुसको पहिलो साता सञ्चालन गर्ने भएको छ ।
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन
नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन