कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का लागेर चियर लिडर घाइते भएकी छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का लागेर चियर लिडर घाइते भएकी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवहाक सदस्य सचिवको जिम्मेवारी राम चरित्र मेहतालाई दिइएको छ।
तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्यमा नियुक्त गरिएको ६ जनाको कार्यकाल गत हप्ता सकिएसँगै मन्त्री गुप्ता नयाँ बोर्ड सदस्य नियुक्तिको तयारीलाई अन्तिम चरणमा पुर्याएका हुन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेपको उपाध्यक्षमा नियुक्त गरेका आचार्यलाई हटाउने तयारी भएको हो ।
शुक्रबार एक कार्यक्रमको बीच घिसिङ सहित राखेपका बोर्ड सदस्यहरुको बिदाई गरिएको छ ।
उज्बेकिस्तानका स्टार जाभोखिर सिन्डारोभ बुधबार २०२५ फिडे विश्वकप च्याम्पियन बनेका छन्।
प्रतियोगितामा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ ।
पहिलो दिनको खेलमा नेपाल १५-० र २६-१५ को स्कोरमा बिजयी बनेको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन चलिरहँदा भटाभट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा पक्राउ पर्न थालेका छन्।
बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताको पुल ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा इरानसँग नेपाल ३९–११ ले पराजित भएको हो। योसँगै इरानले सेमिफाइनलमा पुगेको छ।
नेपालको विज्ञापन नियमन व्यवस्था अनुसार जुवा, सट्टेबाजी वा त्यसलाई प्रोत्साहित गर्ने सामग्रीलाई कुनै पनि माध्यमबाट प्रवर्द्धन गर्न पाइँदैन।