नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन २ का ६ टिमका मालिक सार्वजनिक
आगामी जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग सिजन २ का ६ टिमका मालिक सार्वजनिक
कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्वाचन र खेलाडीको श्रम स्वीकृतिमा चासो राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा हलचल मच्चिएको छ।
बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ ।
‘हिमालयन क्वीन्स ग्याम्बिट’को दोस्रो संस्करणको उपाधि अधिवक्ता सदीक्षा आचार्यले जितेकी छन्।
चैतन्य पाठशाला, धनगढीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगत टमटालाई सम्मान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग श्रम स्वीकृती नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको छ।
चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
‘घुमौं झापा साइकल’ आयोजना हुने भएको छ। झापा साइक्लिङ क्लबले दुई रात तीन दिनको उक्त कार्यक्रम गर्न लागेको हो। कार्यक्रम फागुन ३०, चैत १
हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ।
नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ।
अभिक शाह र अनिश प्रसाइँको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ।