आइतबार, १५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

आइतबार, १५ चैत्र २०८२खेलपाटी संवाददाता
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
Loading ad...
mustang rice ad

काठमाडौं। नवौं ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिताको उपाधि क्षितिज थापाले जितेका छन्।

चितवनमा दुई दिनसम्म (चैत्र १३–१४) सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १०४ जना खेलाडीले १६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

७५ केजी समूहबाट समूहगत विजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का क्षितिज (नेपाल व्यायाम मन्दिर, काठमाडौंले अन्तिम स्पर्धामा जित्दैं बाँकी १०३ खेलाडीहरुको चुनौती पाखा लगाएका थिए ।

उनले उपाधिसँगै ५ लाख रुपैयाँ हात पारे । ५५ केजी तौल समूहमा सुनिल आले (बुटवल फिटनेस, रुपन्देही) प्रथम, सागर विके (किङ्स फिटनेस, बुटवल) दोस्रो र महेन्द्रबहादुर थापामगर (कम्फर्ट जिम एन्ड फिटनेस सेन्टर, काठमाडौं) तेस्रो भए।

६० केजी तौल समूहमा सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा प्रा.लि.) प्रथम, धर्मराज खापुङ (वि एन्ड एल फिटनेस, काठमाडौं) दोस्रो र राजेन्द्र सुनार (फिटनेस टाइम, रुपन्देही) तेस्रो स्थानमा रहे।

६५ केजीमा नवराज डुम्ब्रे (भूमही जिम एन्ड फिटनेस) प्रथम, सुरज घले (त्रिभुवन आर्मी क्लब) दोस्रो र परिष श्रेष्ठ (बडी क्राफ्ट, ललितपुर) तेस्रो भए।

७० केजी तौल समूहमा अनिश रसाइली (फ्रेन्ड्स फिटनेस, दाङ) प्रथम, आशिम सिंह थापा (अल्टिमेट लिफ्टिङ क्लब) दोस्रो र सुसन श्रेष्ठ (पावर फिजिकल फिटनेस सेन्टर, काठमाडौं) तेस्रो स्थानमा रहे ।

७५ केजी तौल समूहमा क्षितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौं) प्रथम, योगेन्द्र श्रेष्ठ (पावर फिजिकल फिटनेस, काठमाडौं) दोस्रो र दीपककुमार तिमल्सिना (फ्री स्टाइल एन्ड जिम) तेस्रो भए। ८० केजी तौल समूहमा दीपजंग रोकामगर (एपेक्स जिम, काठमाडौं) प्रथम, निर्दोष घले (हम्मर फिटनेस एन्ड जिम) दोस्रो र सगेन्द्र सिंह (डिभाइन फिजिकल फिटनेस सेन्टर, कालिमाटी) तेस्रो स्थानमा रहे।

८० केजी माथि तौल समूहमा ललित धिमाल (ग्यालेक्सी फिटनेस, झापा) प्रथम र राम शरण महर्जन (श्याडो फिटनेस सेन्टर) दोस्रो भए र रिसब श्रेष्ठ  द जिम एक्स भक्तपुर  तेस्रो  भए ।

पुरुष एथलेटिक्स फिजिक्स १७० सेमि मुनितर्फ विधामा रेशम राना (किङ्स फिटनेस, बुटवल) प्रथम, रोहन राई (जुम फिटनेस) दोस्रो र विजेन्द्रमान श्रेष्ठ (बुटवल फिटनेस) तेस्रो भए भने पुरुष  एथलेटिक्स फिजिक्स १७० सेमीमाथि अनुप बिक्रम बिष्ट (डिभाइन फिटनेस, कालिमाटी) प्रथम, नम्गेल लामा (नयाँबजार डिभाइन फिजिकल फिटनेस सेन्टर) दोस्रो र सुरज डंगोल (फिटनेस मन्त्र) तेस्रो स्थानमा रहे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्