सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सोमबार, ०८ भाद्र २०८३खेलपाटी संवाददाता
नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। दक्षिण अफ्रिकाले नामिबिया भ्रमणका क्रममा युवा खेलाडीलाई अवसर दिँदै टोलीमा नेतृत्व परिवर्तन गरेको छ।

दक्षिण अफ्रिका, नामिबिया र जिम्बाब्वेबीचको त्रिदेशीय टी–२० सिरिज अगस्ट २८ देखि सुरु हुनेछ। त्यसपछि दक्षिण अफ्रिकाले आयोजक नामिबियासँग एकदिवसीय सिरिज खेल्नेछ।

यस भ्रमणका लागि दक्षिण अफ्रिकाको टी–२० तथा एकदिवसीय टोलीको कप्तानी बियर्न फोरटुइनलाई दिइएको छ। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर डुआन जान्सेनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

उनी दक्षिण अफ्रिकी स्टार मार्को जान्सेनका जुम्ल्याहा भाइ हुन्। दक्षिण अफ्रिकाका दुवै मुख्य घरेलु सीमित ओभर प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका डुआनले ५० ओभरको प्रतियोगितामा टाइटन्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका थिए।

अलराउन्डर याथान बोश पनि टी–२० टोलीका नयाँ अनुहार हुन्। यस्तै, कोनर एस्तरहुइजेन, जोर्डन हरमन र एनकोबानी मोक्वेना पहिलोपटक एकदिवसीय टोलीमा परेका छन्। जोर्डन हरमनसँगै उनका भाइ रुबिन हरमनले पनि टोलीमा स्थान बनाएका छन्।

क्रिकेट दक्षिण अफ्रिकाका अनुसार जेसन स्मिथ सुरुमा त्रिदेशीय टी–२० सिरिजको टोलीमा समावेश थिए। तर‚ चोटका कारण उनी सिरिजबाट बाहिरिएका छन्। उनको स्थानमा भने हालसम्म कसैलाई समावेश गरिएको घोषणा गरिएको छैन।

दक्षिण अफ्रिका टोली

बियर्न फोरटुइन, याथान बोश, डेवाल्ड ब्रेभिस, टोनी डी जोर्जी, कोनर एस्तरहुइजेन, जोर्डन हरमन, रुबिन हरमन, डुआन जान्सेन, केना माफाका, एनकोबानी मोक्वेना, एनकाबा पिटर, लुआन–ड्रे प्रिटोरियस, लुथो सिपाम्ला, जेसन स्मिथ (स्वास्थ्यमा निर्भर) र प्रेनेलान सुब्रायेन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो जित

नेपालको पहिलो जित

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

Loading ad...
xTreme Energy Drink
नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित