सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालको पहिलो जित

सोमबार, ०८ भाद्र २०८३खेलपाटी संवाददाता
नेपालको पहिलो जित
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० सिरिजमा पहिलो जित निकालेको छ।

सोमबार सम्पन्न खेलमा होबार्ट हुरिकेन्स एकेडेमीलाई नेपालले ३९ रनले पराजित गरेको हो। नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ११५ रनमै अलआउट भयो। जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो।

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो।

हुरिकेन्सका नितेश सामुएलले ३२ बलमा सर्वाधिक ३७ रन बनाए। टिम वार्डले २३ र निभेथन राधाकृष्णनले २० रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोली ११५ रनमै समेटियो।

नेपालका नारायण जोशीले घातक बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। शाहब आलम र पवन सर्राफले समान २ विकेट लिए। बिपिन खत्रीले पनि १ विकेट लिए।

त्यसअघि डार्विनस्थित मरारा क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे।

मयन यादवले ३१ र कप्तान अनिलकुमार साहले २८ रनको योगदान दिए।

लोकेश बम १६ बलमा २० रन बनाएर अविजित रहे। त्रितराज दास १०, नारायण जोशी ४, पवन सर्राफ ३, बिपिन खत्री २ र युवराज खत्री १ रन बनाए। शाहब आलम १ रनमा अविजित रहे।

हुरिकेन्सका रफ म्याकमिलन उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। मार्कस बिनले २ तथा ब्राडली होप र निभेथन राधाकृष्णनले १ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

Loading ad...
xTreme Energy Drink
नेपालको पहिलो जित

नेपालको पहिलो जित

नामिबियाले दक्षिण अफ्रिका  र जिम्बाबेसँग टी–२०  सिरिज खेल्ने

नामिबियाले दक्षिण अफ्रिका र जिम्बाबेसँग टी–२० सिरिज खेल्ने

सजग एनरिके

सजग एनरिके

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित