एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था
आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ।
आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ।
जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्।
करातेकी स्टार एरिका गुरुङ महिलातर्फ र टी ट्वान्टी राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपालको एकमात्र खेलकुद संग्रहालयले तीन दिने ‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ प्रदर्शनी आयोजना गर्ने भएको छ।
हिमालयन १०० : तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् ।
हिमालयन १०० एडिसन–३ रेटिङ १८०० भन्दा कमका खेलाडीहरूबीच आयोजित चेस प्रतियोगितामा ओखलढुंगाका सन्देश बरुवाल प्रथम भएका छन्।
आकाश श्रेष्ठले दक्षिण एसियाली बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरेका छन्।