मंगलबार, २३ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

मंगलबार, २३ असार २०८३खेलपाटी संवाददाता
महिला कबड्डी टोलीले झापामा तयारी गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोलीले झापाको भद्रपुरमा तयारी गर्ने भएको छ ।

बंगलादेशसँग हुने श्रृङ्खलाको तयारीका लागि नेपाली टिम मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । शृंखला जुलाइ १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ ।

खेलाडीमा मेणुका राजवंशी कप्तान, आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनिता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगिता तामाङ र पुष्पा चौधरी रहेका छन् ।

टोली असार ३० गतेसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका प्रस्थान गर्ने छ ।

प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेश दत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताउदै आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष-महिला दुवै टोली सहभागी हुने बताए ।

अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको बताउदै सहयोगका लागि धन्यवाद दिइन् ।

कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरु खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।

Loading ad...
LiNing Ad
#kabaddi#jhapa

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

सहिद स्मृति राष्ट्रिय यू–२० रग्बी असार १५ देखि

ठगीको आरोपा एन्फाका पूर्वअध्यक्ष पक्राउ

ठगीको आरोपा एन्फाका पूर्वअध्यक्ष पक्राउ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आँसुमा टुंगिएको विश्वकपको सपना

आँसुमा टुंगिएको विश्वकपको सपना

रोनाल्डोको यात्रा समाप्त

रोनाल्डोको यात्रा समाप्त

सबैभन्दा महँगो खेलाडी आसिफ

सबैभन्दा महँगो खेलाडी आसिफ

एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक

एक्स्ट्रिम एनपीएलका ६ फ्रेन्चाइज टोलीको मुख्य प्रायोजक

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

ब्राजिललाई हराउने कल्पनासमेत नगरेका हालान्ड

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो