शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

शुक्रबार, ०५ भाद्र २०८३खेलपाटी संवाददाता
पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नर्दन टेरिटोरी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ।

डार्विनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो।

नेपालले सुरुआतमै विकेट गुमाए पनि पवन सर्राफको संयमित ब्याटिङमा सम्मानजनक योगफल खडा गरेको हो।

पवनले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै‚ लोकेश बमले १६ रन, नारायण जोशीले ८ बलमा १५ रन तथा कप्तान अनिल साहले ९ बलमा १४ रन बनाए। त्रितराज दासले ९ बलमा १३ रन जोडे।

कुशल मल्लले १५ बलमा ९ रन मात्र बनाउन सके भने राशिद खानले ११ बलमा १० रन बनाए। ओपनर कुशल भुर्तेल भने ५ बल सामना गर्दै शून्य रनमै आउट भए।

नेपालले ३० रनमै दोस्रो र तेस्रो विकेट गुमाएको थियो। त्यसपछि पवन सर्राफ र लोकेश बमले केही समय इनिङ्स सम्हाले पनि नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो। अन्तिम ओभरतिर नारायणले आक्रामक ब्याटिङ गर्दै नेपाललाई १२० रनको आँकडा पार गराए।

नर्दन टेरिटोरी स्ट्राइकका हामिस मार्टिन प्रभावकारी बलर बने। उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। डार्सी सर्ट‚ टम मेन्जिस, साम बार्कर र विलियम ब्लेयरले पनि एक–एक विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

Loading ad...
xTreme Energy Drink
पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल

रोनाल्डिन्हो इटाली पुगे

रोनाल्डिन्हो इटाली पुगे

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान