रेखासम्मिलित फेनम पनि बाहिरियो
बिहिबार, ०४ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलसम्मिलित फेनम पेन्ह क्राउन एफसी एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
बिहीबार सम्पन्न समूह ‘बी’को दोस्रो खेलमा फिलिपिन्सको काया–इलोइलोसँग ६–१ को फराकिलो हार बेहोरेसँगै फेनम प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो खेलमा फेनम हङकङको तान सिउ लिन (टिएसएल) एफसीसँग २–० ले पराजित भएको थियो ।





-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)


-1787235818152.jpeg&w=3840&q=75)


