बिहिबार, ०४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

बिहिबार, ०४ भाद्र २०८३खेलपाटी संवाददाता
अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह
Loading ad...
mustang rice ad

काठमाडौं। पहिलो पटक एएफसी प्रतियोगितामा सहभागी भएको बंगलादेशी क्लब फोर्टिज एफसीले प्रभावशाली प्रदर्शन गर्दै एएफसी च्यालेन्ज लिगको मुख्य चरणमा स्थान बनाएको छ।

प्लेअफ खेलमा किर्गिस्तानको क्लब मुरास युनाइटेडलाई पराजित गर्दै फोर्टिजले मुख्य चरणमा प्रवेश गरेको हो। बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको ‘ड्र’अनुसार फोर्टिज एफसी समूह ‘सी’ मा परेको छ।

एएफसी च्यालेन्ज लिगमा बंगलादेश पश्चिम क्षेत्रअन्तर्गत रहेको छ। पश्चिम क्षेत्रमा तीन समूह छन्। ‘ड्र’अघि तीनवटै समूहका आयोजक टोली निर्धारण गरिएको थियो। भुटानको पारो एफसी समूह ‘ए’, ताजिकिस्तानको इस्तिकलोल समूह ‘बी’ र कुवेतको कादसिया एससी समूह ‘सी’ को आयोजक बनेका छन्।

फोर्टिज एफसी तेस्रो पटमा थियो। सोही पटमा सिरियाको अल इत्तिहाद पनि थियो। ‘ड्र’मा अल इत्तिहादको नाम समूह ‘ए’ मा परेपछि समूह ‘बी’ मा सिरियाकै अर्को क्लब राखिएको थियो। त्यसैले फोर्टिजलाई समूह ‘सी’ मा राखिएको हो।

समूह ‘सी’ मा फोर्टिजसँगै भारतको एफसी गोवा, आयोजक कादसिया एससी र ताजिकिस्तानको रेजाक ताजाक रहेका छन्। एफसी गोवा एएफसी प्रतियोगितामा नियमित रूपमा सहभागी हुँदै आएको टोली हो।

समूह चरणका खेलहरू अक्टोबर १७ देखि २४ सम्म सञ्चालन हुनेछन्। पश्चिम क्षेत्रमा तीन समूहका विजेता र उत्कृष्ट एक उपविजेता टोली अर्को चरणमा प्रवेश गर्नेछन्। यस्तै, पूर्वी क्षेत्रबाट दुई समूहका विजेता र उपविजेता टोलीले अर्को चरणमा स्थान बनाउनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

Loading ad...
xTreme Energy Drink
रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल