किरण र विक्रम समूहबीच दरार आएकै हो ?
फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको ४० दिन बितिसकेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको ४० दिन बितिसकेको छ।
विश्व फुटबलमा ठूलो राजनीतिक र प्रशासनिक विवाद सुरु भएको छ।
दुई खेल, समान १५७ रन र लगातार दुई हार। नेदरल्यान्ड्सको युट्रेच्टमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपालको प्रदर्शनलाई यी तीन तथ्यले स्पष्ट चित्रण गर्छन्।
हालै सम्पन्न विश्वकपमा आफ्नो अन्तिम खेल खेल्दै मैदान छाड्दा क्रिस्टियानो रोनाल्डोको आँखामा सायद अर्को अधुरो सपनाको पीडा थियो।
स्टार फरवार्ड एर्लिङ हालान्डले सधैं नर्वेका लागि विश्वकप खेल्ने सपना देखेका थिए। तर‚ त्यो सपना पूरा हुन करिब २५ वर्ष लाग्यो।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी खेलपछि निकै निराश देखिए।
विश्वकपको क्वार्टरफाइनल प्रवेशका लागि हुने महत्त्वपूर्ण खेलमा ब्राजिलले नर्वेको सामना गर्दैछ। एर्लिङ हालान्ड नेतृत्वको नर्वेविरुद्धको यो खेल ब्राजिलका लागि २४ वर्षदेखिको एउटा दुर्भाग्यपूर्ण प्रतीक्षा अन्त्य गर्ने अवसर पनि हो।
ब्राजिल र नर्वेबीच हुने खेलदुई टोलीबीचको प्रतिस्पर्धा मात्र हुने छैन, विश्व फुटबलका दुई उत्कृष्ट स्ट्राइकरबीचको रोमाञ्चक भिडन्त पनि हुनेछ।
विश्व फुटबलका दुई महान् खेलाडीका लागि यो अन्तिम विश्वकप मानिएको छ।
मैदानमा अन्तिम सिटी बज्नेबित्तिकै एउटा टोली जितको उत्सवमा रमाउनेछ भने अर्को टोलीको विश्वकप यात्रा टुंगिनेछ।
एक वा दुई होइन, लगातार छैटौं विश्वकप खेल्दै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान कायम गरेका छन्।
विश्वकपको नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धा सुरु भइसकेको छ। दोस्रो दिनमै चार पटकको विश्वविजेता जर्मनी र बलियो दाबेदार नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिँदा ब्राजिल, पाराग्वे र मोरक्कोले भने प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।