आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘ममाथिको कारबाही वैधानिक छैन’

शुक्रबार, १४ कार्तिक २०८२खेलपाटी संवाददाता
‘ममाथिको कारबाही वैधानिक छैन’
Loading ad...
mustang rice ad

मलाई अर्को साधारण सभासम्मका लागि कारबाही गरिएको छ। मेरो धारणा स्पष्ट छ– जुन तरिकाले यो कारबाही गरिएको हो, त्यो वैधानिक छैन। यदि महासचिवजस्तै जिम्मेवार पदमा रहेका व्यक्तिमाथि पनि कारबाही गर्न सकिन्छ भने यस्तो कदम चाल्नु उचित हुँदैन।

म सायद भोलि वा पर्सिदेखि यस विषयमा आधिकारिक प्रेस विज्ञप्ति जारी गर्ने तयारीमा छु। मेरो बुझाइमा अहिले जुन तरिकाले आधा घण्टाभित्रै जुम बैठक बोलाइएको छ, त्यो पूर्ण रूपमा अवैधानिक हो।

अध्यक्षज्यू (पंकजविक्रम नेम्वाङ) हाल जुम्लामा हुनुहुन्छ र त्यहीँबाट भर्चुअल बैठकमा सहभागी हुनुभएको छ। मलाई वैधानिक रूपमा कार्यभार दिइएको अवस्थामा साधारण सभाले गरेको निर्णयलाई लत्याउने अधिकार महासचिव (किरण राई) सँग छैन।

धुलिखेलको साधारण सभाले वार्षिक बजेट र वार्षिक कार्यक्रम पारित गरिसकेको हुँदा त्यसलाई स्थगित गर्ने अधिकार महासचिवसँग छैन। अध्यक्षज्यू बाहिर रहँदा मलाई विधानको धारा ४२(६) र ४४(२) बमोजिम कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो।

मैले महासचिवलाई सोधेको थिएँ,‘साधारण सभाले गरेको निर्णयलाई किन र कुन कारणले बेवास्ता गर्नुभयो?’ तर, उहाँले त्यसको जवाफ दिनुभएन। त्यसपछि मैले आफ्नो वैधानिक अधिकार प्रयोग गरेर कदम चालें।

मेरो तर्क स्पष्ट छ- महासचिव एउटा कर्मचारी हुन् र म निर्वाचित पदाधिकारी। अहिले उहाँले विधान र नियमको कुरा गर्नुभएको छ, तर यदि साँच्चै विधान मान्ने हो भने कारबाही किन आवश्यक भयो?

सबैभन्दा दुःख लागेको कुरा के हो भने साधारण सभाले गरेको निर्णय अध्यक्षज्यू र महासचिवले पालना गर्नुभएन र कार्यसमितिका साथीहरूले पनि त्यसलाई ग्रहण गर्न सकेनन्।

यसको अर्थ कार्यसमिति र अध्यक्ष दुवै साधारण सभाप्रति उत्तरदायी नरहेको स्थिति देखिन्छ। उहाँहरूले ममाथि कारबाही गर्नुभएको छ, केही दिनका लागि। म यसलाई ठिकै ठान्छु।

तर, यो देशमा कानून र विधि स्थापित छ। त्यसैले म केही दिनभित्रै कानूनी आधारमा आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छु।

वीरबहादुर खड्का अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष हुन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !