नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !
अहिलेको परिस्थिति नेपाली फुटबलाई सही ‘ट्याकमा’ ल्याउनु अपरिहाल्य जस्तै बनेको छ। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षहरूमा फुटबल प्रशासन कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछन्।
अहिलेको परिस्थिति नेपाली फुटबलाई सही ‘ट्याकमा’ ल्याउनु अपरिहाल्य जस्तै बनेको छ। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षहरूमा फुटबल प्रशासन कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछन्।
प्रत्यक्ष प्रसारण गरेर फुटबल नेतृत्वको असक्षमतालाई यति धेरै पनि उजागर गर्नु राम्रो हैन कि !
पछिल्ला तीन वर्षयता एन्फाभित्र पदाधिकारीबीचको शक्ति संघर्षले नेपाली फुटबलको भविष्य नै अनिश्चित बनाएको छ। योजना, प्रशिक्षण र प्रतियोगिताभन्दा बढी विवाद र कारबाहीका पत्रको खेल चलेको छ। मैदानमा बल नचले पनि एन्फामा हस्ताक्षर र प्रेस विज्ञप्तिको भिडन्त निरन्तर जारी छ।
मेरो तर्क स्पष्ट छ- महासचिव एउटा कर्मचारी हुन् र म निर्वाचित पदाधिकारी।
नेपालको राजनीतिमा नयाँ अनुहार देखिन थालेका छन्। सडकमा नारा लगाउने, घाइतेलाई अस्पताल पुर्याउने र भ्रष्टाचारविरुद्ध बोल्ने युवाबाट सिंहदरबारको मन्त्री बन्ने यात्रा तय गरेका छन्, बब्लु गुप्ताले।
मैदानबाहिरको अवस्था जस्तोसुकै भए पनि हामी देशका लागि मैदानभित्र पसेपछि सधैं शतप्रतिशत दिएका छौं र दिनेछौं पनि।
के भन्नु दुर्भाग्य! मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ।
यो विवाद छिट्टै समाधान हुने सम्भावना न्यून देखिन्छ। बरु पेचिलो र लामो समयसम्म चल्ने संकेतहरू स्पष्ट छन्। यस्तो अवस्थामा सम्पूर्ण खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूले सचेत भएर भूमिका निर्वाह गर्नु अपरिहार्य बनेको छ।
बजेट अभावको समस्या देखाउने प्रवृतिले महिला खेलाडी विश्वस्तरमा उभिनबाट रोकिँदै आएका छन्। तर, एन्फाले यो यथार्थ स्वीकार्दैन। अझ ठूला सपना देखाउँछ, २०३१ मा यही टोलीलाई लिएर विश्वकप खेल्ने !
परेको अवस्थामा विकल्प खोज्नु स्वाभाविक हो। तर, प्रश्न उठ्छ– एन्फाले किन बंगलादेशसँग सहमति नै नगरी एकहोरो मिति घोषणा गर्यो?
एन्फाभित्रैका केही पदाधिकारीहरू सुधारको भाषा सुन्ने बित्तिकै प्रतिरक्षात्मक शैलीमा उत्रिन्छन्। त्यही कारण नेपालमा फुटबलका सुधार चाहनेहरू आलोचनाको पात्र बन्छन्।
१३ सिजनसम्म रियल मड्रिडबाट खेलेका मिडफिल्डर लुका मोड्रिचले आफ्नो समयमा ६ च्याम्पियन्स लिग, ५ स्पानिस सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र क्लब विश्वकपसहित २६ उपाधि जिते।